युवा मञ्चको प्रथम अधिबेशन - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

युवा मञ्चको प्रथम अधिबेशन


साइनो समचारदाता

ताप्लेजुङ । ‘पहिचान र अस्तित्व बचाउ, सम्पूर्ण याक्थुङ युबाहरु एकजुट होऔं’ नारा सहित याक्थुङ युबा मन्च ताप्लेजुङको प्रथम अधिबेशन सम्पन्न भएको      छ ।

विहिबार मञ्चकी केन्द्रिय उपाध्यक्ष प्रज्ञा इजमको प्रमुख आतिथ्यमा भएको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । समितिको अध्यक्षमा सन्जिब सावा, उपाध्यक्षद्वयमा नवीन लिम्बू, गीता लिम्बू, सचिबमा नवीन ताप्मादेन, सहसचिबद्वयमा बिक्रम अन्छङ्बो, जुनु केदेम र कोषाध्यमा विशाल लिम्बू छन् । भने सदस्यहरुमा मनिसा येङ्देन, अजय लिम्बू, शितल लिम्बू, बिकास लिम्बू, आसिका लिम्बूलगायत छन् ।

सम्बन्धित खवर