प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा एक करोडको चेक हस्तान्तरण - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा एक करोडको चेक हस्तान्तरण

साइनो समचारदाता

जनकपुरधाम । हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

बुधबार प्रदेश ३ का मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

सम्बन्धित खवर