कानेपोखरीमा आगलागी - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

कानेपोखरीमा आगलागी


साइनो समचारदाता

कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नम्बर ६ निवासी वीरबहादुर भट्टराईको घरमा बुधबार आगलागी भएको छ ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन घर जल्दा करिब १५ लाख रुपैयाँ बढीको क्षति भएको स्थानीय एकराज फुयलले जानकारी दिए ।

सम्बन्धित खवर