कविता प्रतियोगितामा जमुना प्रथम - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

कविता प्रतियोगितामा जमुना प्रथम

साइनो समचारदाता

पथरी । पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे, मोरङमा आयोजना भएको कबिता प्रतियोगितामा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्रा जमुना लिम्बू प्रथम भएकी छिन् ।

मंगलबार स्वतन्त्र बिधार्थी यूनियनले आयोजनामा कार्यक्रममा बीएड तेस्रो वर्षमा अध्ययनरत छात्र धनकुमार मगर दोस्रो, बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा एलिना दियाली तेस्रो, बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा बिमला गुरागाई सान्तवना भएको थियो ।

सम्बन्धित खवर