बुढीगङ्गा गाउँपालिकामा आयोजक समिति - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

बुढीगङ्गा गाउँपालिकामा आयोजक समिति


साइनो समचारदाता

बुढीगङ्गा । नेपाल आदिबासी जनजाति महासंघ बुढीगङ्गा गाउँ समन्वय परिषद् भेला आयोजक समिति गठन भएको छ ।

चैत २८ गते गाउँपालिकाको कार्यालयमा महासंघ जिल्ला अध्यक्ष मिलनकुमार राईको अध्यक्षतामा भएको भेलाले समिति बनाएको हो । समितिको संयोजकमा रामनारायण चौधरी तथा सदस्यहरुमा विहम चौधरी, श्याम नारायण चौधरी र गोकर्ण मगर छन् । समितिले साविक शिशवनी वडहरा, डंग्राहा, टंकी र हात्तीमुडा गाविसको गाउँ समन्वय परिषद्लाई समेटेर बैशाख मसान्त भित्र अधिबेशन गर्ने बताइएको छ ।

सम्बन्धित खवर