कविताः शुभकामना - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

कविताः शुभकामना

दिवाकर रिजाल

 

साइनो लाउ भन्ने तिमीलाई साइनो लाउन पाइन
सधै आउ भन्ने तर आउन पाइन
मेरो मन तिमी तिरै थियो
गाई बस्तु स्याहर्दै समय पाइन
आज बोको बाधी गरी साइनोलाई
नब वर्षको शुभकामना

सम्बन्धित खवर