६ थान च्याब्रुङ हस्थान्तरण - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

६ थान च्याब्रुङ हस्थान्तरण


साइनो समचारदाता

कानेपोखरी । २०४९ सालमा मोरङको कानेपोखरी–६ मा स्थापना भएको संस्था तान्छोलिङ याक्थुङ थाङबेन हुक्फोलाई ६ थान च्याबु्रङ(के) हस्तान्रण गरिएको छ ।

१ लाख चार हजार मूल्य पर्ने च्याब्रुङ हस्तान्रण गरिएको किरात चुम्लुङ मोरङका अध्यक्ष विवेक योङहाङले बताएका छन् । च्याब्रुङ खरिदका कतारमा कार्यरत डिक बहादुर पंधाकले ४७ हजार ५ सय, बिनोद वनेम ४७ ह जार ५ सय, सागर साम्याङखाम ८ हजार ९ सय १० रुपैया सहयोग गरेका िथिए । सहयोगीका परिवारहरुले एक कार्यक्रम गरी संस्थालाई हस्तान्तरण गरे छन् । च्याब्रुङ नाच घरायसी तथा विभिन्न उत्सबहरुमा नाचिदै आएका छन् ।

सम्बन्धित खवर