लिम्बु र निरौला काँग्रेसको प्रशिक्षण प्रतिष्ठानमा मनोनित - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

लिम्बु र निरौला काँग्रेसको प्रशिक्षण प्रतिष्ठानमा मनोनित

साइनो समचारदाता

पथरी । नेपाली कांग्रेस मोरङका सभापति डिग बहादुर लिम्बू तथा नेपाल शिक्षक संघका पुर्ब सभापति केशव निरौला नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिस्ठानको सदस्य पदमा मनोनित भएका छन् ।

चैत २९ गते जारी मुख्य सचिब कृष्णप्रसाद पौडेल जारी विज्ञप्तीमा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उनीहरुसहित ३८ जना मनोनित गरेको जनाएको छ ।

 

सम्बन्धित खवर