दाइजो प्रथा विरूद अभियानमा राजवंशी यूवाको आवाज - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

दाइजो प्रथा विरूद अभियानमा राजवंशी यूवाको आवाज

राजेश कुमार राजवंशी

बिराटनगर । राजवंशी यूवा समितिले नगर गांउको आबाज दाइजो मूक्त सभ्य समाजको हेतुले बुढीगँगँ गाउपालिका वडा नं २ बगवनमा एकाई समिति गठन गरिएको छ । सोमबार अध्यक्ष अन्जली कुमारी राजवंशी अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो ।

विराट राजवंशी युवा समितिको अध्यक्ष कुशेश्वर राजवंशीले राजवंशी समुदायमा दाइजो कारणले गरिबी र शिक्षामा असर परेको बताएका छन् । मरूवा किताबको संयोजक राजेश कुमार राजवंशीले छोरीलाई दाइजो होइन शिक्षा दिएमा दाइजो राजवशी समाजमा आफै अन्त्य भएर जाने बताएका छ । भगवत राजवशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर