मनिस र माङ्गेनाको भिडियो सार्वजनिक - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

मनिस र माङ्गेनाको भिडियो सार्वजनिक

साइनो समचारदाता

पथरी । बाल प्रतिभा गायकद्वय मनिष लिम्बु र माङ्गेना लिम्बुको स्वरमा रहेको लिम्बु भाषाको “फाक्तालुङ्ग सेसे” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिता फोम्बो ठूलीको शब्द रचनामा रहेको उक्त गीतमा चर्चित संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका छन ।

भिडियोमा गायकद्वय मनिष, माङ्गेनाको साथमा चर्चित मोडल सवनम साँवा लिम्बु, संगीतकार सुहाङ्ग लिम्बु, कल्पना योङ्गहाङ्ग, अगम सिंह, याक्पान्देन र मनु लिम्बुले अभिनय गरेको छ ।
म्युजिक भिडियो निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन् ।

सम्बन्धित खवर