निःशुल्क क्यान्सर स्वास्थ्य शिबिर सुरु(फोटो फिचरसहित) - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

निःशुल्क क्यान्सर स्वास्थ्य शिबिर सुरु(फोटो फिचरसहित)


साइनो समचारदाता

उलार्बबारी । अरनिको हस्पिटल प्रालि उर्लाबारी, मोरङमा क्यान्सर रोग सम्बन्धि तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर आजदेखि सुरु भएको छ । शिविर २७ गतेसम्म निरन्तर चल्नेछ । शिविरको उद्घाटन विहान प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले गरेका छन् ।

उर्लाबारी नगरपालिका र अरनिको हस्पिटलको संयुक्त आयोजनामा हुने शिबिरमा झापा र मोरङका ३ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जीबी चुडालले जानकारी दिए । बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

तस्वीर विजय धिमाल

उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, रतुवामाई र मिक्लाजुङमा कार्यरत नर्सिङ एबं पारामेडिक्सह?लाई क्यान्सर रोग सम्बन्धी रोकथाम र क्यान्सर रोग पहिचान तथा छनौट तालिम दिइने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए ।

 

सम्बन्धित खवर