पथरीमा स्वास्थ्य सेवा दिवस - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

पथरीमा स्वास्थ्य सेवा दिवस

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८ वटा प्रतिवद्धताका साथ विश्व स्वास्थ्य दिवस आइतबार मनाएको छ ।

र्याली पछि नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा सहभागीबाट नियमित व्यायाम, जाँडरक्सी र चुरोट सेवन नगर्ने सहितका ८ वटा बुँदामा प्रतिवद्धता जाहेर भएको थियो । कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, समाजसेवीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर