सुस्केरा सम्मानित - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

सुस्केरा सम्मानित

मुकेश यादब

विराटनगर । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट स्कार्ई एफएमका स्टेसन मेनेजर सुमन सुस्केरा सम्मानित भएका भएका छन् ।

११ हजार १ सय २१ रूपैयाँ राशी सहित १ नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले सुस्केरालाई सम्मान गरेका हुन् । कार्यक्रम प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आयोजना गरेको हो ।

सम्बन्धित खवर