मुकेश यादब
विराटनगर । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट स्कार्ई एफएमका स्टेसन मेनेजर सुमन सुस्केरा सम्मानित भएका भएका छन् ।
११ हजार १ सय २१ रूपैयाँ राशी सहित १ नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले सुस्केरालाई सम्मान गरेका हुन् । कार्यक्रम प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आयोजना गरेको हो ।