हिलिहाङमा मञ्च - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

हिलिहाङमा मञ्च

साइनो समचारदाता

पान्थर । संघीय युवा मञ्च हिलिहाङ पान्थर, गाउँपालिका कार्य समिति गणेशबहादुर योङ्हाङको अध्यक्षतामा ३५ सदस्यीय समिति आइतबार गठन भएको छ ।

उपाध्यक्षमा अनिता योङ्हाङ, कृष्णराज योङ्हाङ, सचिवमा तेजबहादुर पादालुङ, सहसचिवमा रितु नेम्बाङ यिङ्हाङ, अर्थसचिवमा दुर्गा योङहाङ, बिमला सुहाङ योङ्हाङ रहेका छन । सदस्यहरुमा बालकुमार योङ्हाङ, पुर्णकुमार योङ्हाङ, शान्ति योक्पाङ्देन, नेत्र योङ्हाङ, हेम योङ्हाङ, हेमु सिगु, दिपेन्द्र खुदाङ, ज्ञानु सुहाङ, कृष्णराज खुदाङ, चन्द्र लिङ्देन, नबिन माङ्युङ, दिनेश लावति, शुक्र थङगम्बा, पदम थङगम्बा, कृष्णराज योङ्हाङ, लक्ष्मी योङ्हाङ, गजेन्दर्् योङ्हाङ, केदार लावती, अनिल सुहाङ, पृथीहाङ योङ्हाङ, रुद्र ताम्लिङ, होमप्रकाश योङ्हाङ, हर्क सुहाङ, चन्द्रकुमार राइ, सन्देश योङ्हाङ, सर्ण केरुङ, सपना योङ्हाङ र सरोज योङहाङ रहेका छन ।

सम्बन्धित खवर