२६ मत अन्तरले अमरेन्द्र विजयी - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

२६ मत अन्तरले अमरेन्द्र विजयी

राजेश कुमार राजवशी

बिराटनगर । संघीय समाजवादी फोरम नेपाल बिराटनगरको प्रथम अधिबेशनमा २६ मत अन्तरले अमरेन्द्र यादब निर्वाचित भएका छन् ।

महानगरको अध्यक्षमा अमरेन्द यादव र समिम कमरको उम्मेदवारी दिएका थिए । यादबको पक्षमा ११६ मत र कमरको पक्षमा ९० मत खसेको थियो । निर्वाचित यादब पार्टी अध्यक्ष उपेन्द्र यादबका छोरा हुन् । कमर वडा अध्यक्ष हुन् ।

सम्बन्धित खवर