फालेलुङको प्रथम गाउँपालिकाको अधिबेशन - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

फालेलुङको प्रथम गाउँपालिकाको अधिबेशन

साइनो समचारदाता

पान्थर । किरात याक्थुङ चुम्लुङ फालेलुङ गाउँपालिकाको प्रथम अधिबेशनबाट कुमार केरुङ अध्यक्षमा निर्वा्चित भएको छ ।

समितिको उपाध्यक्षमा कविहाङ आङथुपो, सचिवमा दिलकुमार केरुङ, सहसचिवमा सुर्यमान केरुङ, कोषाध्यक्षमा अस्मिता थोक्लिहाङ,सदस्यहरुमा मनकुमार जबेगु, सुरज मेयोङबा, खड्ग जबेगु, शुकराम फागो, मिना थाम्सुहाङ, टिकादेवी केरुङ र सन्तोश जबेगु निर्वा्चित भएका छन । किरात यक्थुङ चुलुङ लिम्बुवान प्रदेश समिति सदस्य मधु केरुङ, जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङ, राष्ट्रिय पार्षद शेरबहादुर केरुङ, जिल्ला सदस्य चन्द्र माङमु, टेकबहादुर केरुङलगायत अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

सम्बन्धित खवर