अनाधिकृत ३ सय घर टहरा हटाइयो - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

अनाधिकृत ३ सय घर टहरा हटाइयो


साइनो समचारदाता

मिक्लाजुङ । जिल्ला प्रहरी कार्यालय मोरङले मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मावा खोलाको पश्चिमी किनारामा रहेको नर्सरी क्ष्ँोत्रमा रहेको टहरा हराएको छ ।

चैत २२ गते दिउसो १ बजे अनाधिकृत रुपले बनाइएको करिब ३ सय वटा घर टहरा भत्काइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर