४ महिलाबाट समातियो ६ किलो सुन - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

४ महिलाबाट समातियो ६ किलो सुन


साइनो समचारदाता
काठमाडौं । करिब ६ किलो सुनसहित ४ जना भारतीय महिला विहीबार अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता पक्राउ परेका उनीहरुबाट ४ सय ९७ ग्राम सुन फेला फेला पारिएको छ । उनीहरु थाइ एयरलाइन्सको विमानमार्फत् बैककबाट काठमाडौं हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घट्ना सँगै अबैध सुन नेपाल भित्र्याउन भारतीय महिलाको प्रयोग हुने गरेको तथ्य खुलेको छ ।

सम्बन्धित खवर