विपतमा सहयोग(फोटो फिचर) - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

विपतमा सहयोग(फोटो फिचर)

पथरी उद्योग बाणिज्य संघ मोरङले प्रदेश नम्बर २ अन्तरगत पर्ने बाराका पारबानिपुरका हावा हुरी पीडितलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । तस्वीरः गोपाल काफ्ले

सम्बन्धित खवर