महाधिबेशन हुदैनः देउवा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

महाधिबेशन हुदैनः देउवा


साइनो समचारदाता

विराटनगर । प्रतिपक्षी कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरवहादुर देउवाले विशेष महाधिबेन नहुने संकेत गरको छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती दिएका छन् ।

काग्रेस नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति असन्तुष्टि जनाउँदै विराटनगर विमानस्थलमा देउवाले सभापतिको हैसियतमा आफूले विशेष महाधिवेशन नडाक्नेसमेत प्रष्ट पारेका छन् । विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको देउबाको तर्क थियो ।

सम्बन्धित खवर