प्रदेश नम्बर १ को पश्चिमी जिल्ला उदयपुरको कटारीमा भेडा चराउँदै स्थानीय भेडापालन कृषक । कृषकहरुले भेडापालनबाट जिविकोपार्जन गर्दै आएका छन् । तस्वीर: फिपराज बेघा