जरायोटोलमा आगलागी - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

जरायोटोलमा आगलागी

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे ४ जरायोटोलका स्थानीय रामनाथ विकको परालको माचमा आगोलागी भएको छ ।

स्थानीय, भागिरथ माविका शिक्षक् विधार्थी, प्रहरी चौकी, सशस्त्र प्रहरी बलको टोलीले आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागीबाट लगभग १० हजारको क्षति भएको छ ।

सम्बन्धित खवर