१ नम्बरका सांसदले दुई दिनको तलब दिने - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

१ नम्बरका सांसदले दुई दिनको तलब दिने

साइनो समचारदाता

इटहरी । प्रतिपक्षी नेपाली कांग्रेस प्रेदश नम्बर एकको प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले जनही दुई दिनको तलब बराबरको रकम बारा र पर्साका हावाहुरी प्रभाबितहरुलाई राहत स्वरूप दिने भएका छन ।

काग्रेसका सांसदहरुले सयुक्त निर्णय गदै दुई दिन बराबरको तलब बाढी प्रभावित क्षेत्रलाई दिने निर्णय गरेको हो । नेपाली काग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईले मंगलबार जारी शोक बक्तब्यमा हावाहुरीबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकोमा दुःख प्रकट गर्दै दुई दिन बराबरको तलब दिने निर्णय गरेको जनाए ।

सम्बन्धित खवर