१५ आंै बार्षिक चोमेन सेवा सम्पन्न - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

१५ आंै बार्षिक चोमेन सेवा सम्पन्न


साइनो समचारदाता
पान्थर । बंशको आम भेला तथा सुम्बुगेन हुव्वा संकलन गरिदै सम्पन्न गर्दै आएको कुम्बाङ बंसको १५ औं बार्षिक चोमेन सेवा पान्थरको आङ्साराङमा सम्पन्न भएको छ ।


चोमेन सेवा बंशहरुको एकता, समृद्धि तथा सिद्धि सक्ति प्राप्त होस भन्ने उद्देश्यले गरिदै आएको सेवा समितिका सचिव धिरेन्द्र कुरुम्बाङ जनाएका छन् । फाल्गुनन्द गाउँपालिका ६ का जयकुमार कुरुम्बाङ संयोजनमा भएको कार्यक्रममा बंशावली निर्माणका संस्थापक देशराज कुरुम्बाङलाई सम्मान गरिएको छ । कुरुम्बाङ सङ्जुम्भोका केन्द्रीय उपाध्यक्ष जहरसिं कुरुम्बाङको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०५५ फागुन २२ गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित खवर