नम्वरमा वडा बाल सञ्जाल - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

नम्वरमा वडा बाल सञ्जाल


साइनो समचारदाता
पथरी । बाल अधिकार प्रवद्र्धन तथा सृजनशील गतिविधिका लागि पथरी शनिश्चरे ६ मा वडा बाल सञ्जाल गठन भएको छ ।
पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा युवा जागरण नेपाल उर्लावारीले आयोजना गरेको कार्यक्रममाझ नेहा राई अध्यक्ष रहेको बाल सञ्जाल गठन भएको हो । ५ वटा विद्यालयबाट सहभागी बाल विद्यार्थीबीच गठित समितिको उपाध्यक्षमा सुरज मण्डल, सचिवमा अनिता केवरथ, सहसचिवमा जस्टिना राई र कोषाध्यक्षमा रीया भुजेल छन् । सदस्यमा, कृष्ण निरौला, अंकित रायामाझी, विष्णुचन्द्र मण्डल र सविता शर्मा छन् ।

सम्बन्धित खवर