सिरिजंगा स्मृति बनमा पुनः साँवा - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

सिरिजंगा स्मृति बनमा पुनः साँवा


साइनो समचारदाता

पथरी । सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समुह पथरी शनिश्चरे, मोरंगको नेतृत्व पुन गंगा सावाँले समाल्ने भएका छन ।

बुधबार भएको सहमतिले सावाँको अध्यक्षतामा बाइस सदस्यीय समिति निर्वाचित गरेको छ ।समितिको उपाध्यक्षत्रयमा सन्तोष सिरेंग, टंक सम्बाहांम्फे, गोविन्द वनेम, सचिवमा पेमकुमार वनेम, सहसचिवमा केशब कुरुम्बांग, देउमान लिम्बु, कोषाध्यक्षमा खिनामाया लिम्बु छन । सदस्यहरुमा रोशन थक्लुंग, काजी सावा, पेम पोमु, सुमन वनेम, पर्शुराम चोगंबांग, विक्रम पयांगो, बलिहांग सेम्बु, दुर्गा लिम्बु, सुकमाया सम्बाहाम्फे, दिलकुमारी लिम्बु, कोपिला लिम्बु, धनपसाद सावा र रमेश लावती छन । गत माघ २१ गते भएको बनको तेश्रो साधारण सभा भएको थियो । तर सहमति अनुसार नेतृत्व चयन गर्ने भएपछि लामो समयल लिएको हो ।

सम्बन्धित खवर