ससफो समन्वय समितिको अधिबेशन - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

ससफो समन्वय समितिको अधिबेशन


राम लावती
पान्थर । सत्तारुढ संघीय समाजवादी फोरम (ससफो) नेपाल पान्थर समन्वय समितिको अधिबेशन सम्पन्न भएको छ ।
सोमबार भएको अधिबेशनले जिल्ला अध्यक्षमा लक्ष्मण लावतीलाई निर्वाचित गर्दै कार्यक्रम सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा भरत राई, सचिवमा हरिराज लोवा, सहसचिवमा सुर्य किरण साङपाङ र कोषाध्यक्षमा भावना ईङ्वा सहित ३५ सदस्यीय समिति गठन भएको छ । पान्थरको सबै नगर, गाउपालिकामा अधिबेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित खवर