जिल्ला समितिले जनमुक्ति छोडे - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

जिल्ला समितिले जनमुक्ति छोडे


साइनो समचारदाता
काभ्रेपलाञ्चोक । वीर बहादुर तामाङ नेतृत्वको जनमुक्ति पार्टी जिल्ला कार्यसमितिले पार्टी छाडेको छ । सोमबार पार्टी परित्याग गरी सिङ्गो पाटी सङघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको जनाइएको छ ।
दुबै पार्टीको राजतैतिक सवाल र मुद्दा एउटै भएकाले समाहित भएको नवप्रवेशीहरुलाई पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गरेका छन् ।

सम्बन्धित खवर