ब्याडमिन्टन टुनामेन्टः - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

ब्याडमिन्टन टुनामेन्टः

स्व. गिरिजा प्रसाद कोइराला ९ औ स्मृति दिबसको उपलक्ष्यमा नेपाली कांग्रेस मोरङद्वारा आयोजित ब्याडमिन्टन टुनामेन्टको उद्घाटन समारोहमा सम्बोधन गर्दै जिल्ला सभापति डिकबहादुर लिम्बु । प्रदेशस्तरीय खुल्ला तथा भेन्ट्रान्स ब्याडमिन्टन प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघको संयोजनमा चैत १० र ११ गते सञ्चालन भएको छ ।

सम्बन्धित खवर