कम्प्युटर अपरेटर तालिम - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

कम्प्युटर अपरेटर तालिम

साइनो समचारदाता
पथरी । प्रदेश नम्वर १ को प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर १ को सुनाखरी माध्यामिक विद्यालयद्धारा आयोजित सो तालिमको उद्घाटन् गरेका छन् । उनले समय र अवसर दुवै भएका युवा पुस्ताले ज्ञानलाई सीपमा र सीपलाई रोजगारीमा परिणत गर्न यसखाले तालिमले सघाउने वताए । तालिममा ३ समूहमा गरी ५० भन्दा बढीको सहभागिता रहने उल्लेख छ ।

सम्बन्धित खवर