घरजम छायांकनमा - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

घरजम छायांकनमा


साइनो समचारदाता
पान्थर । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम“ धमाधम छायांकन भइरहेको छ ।
पान्थरको थर्पुमा सुटिङ भइरहेको चलचित्र उपेन्द्र सुब्बाले लेखेका हुन भने मौसम इम्बुङ्ले निर्देशन गरिरहेका छन । करिव १ करोड २५ लाखमा निर्माण सम्पन्न हुने चलचित्रमा कलाकारहरु बुद्धि तामाङ, सिर्जना सुब्ब, यासेली योङ्हाङ, सागर केरुङ, बबिता फोम्बो, कुसल थलङ, सुस्मा खेवा, इसिका जबेगु, सिता तुम्बापो, किशोर पन्धाक, लक्ष्मी योङ्हाङ, प्रेम ओझा, सैलेन्द्र थेबे, तेज मेन्याङ्बो लगायत रहेका छन भने राजनराज सिवाकोटीको संगीत र दिनेश माङमूको कोरियोग्राफ रहेको छ । चलचित्र घरजम आगामी दशैं सम्ममा रिलिज गर्ने निर्देशक इम्बुङले बताए ।

सम्बन्धित खवर