मिक्लाजुङको प्रथम अधिबेसन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

मिक्लाजुङको प्रथम अधिबेसन


साइनो समचारदाता
पान्थर । संघीय समाजबादी फोरम नेपाल मिक्लाजुङ गाउँपालिका समिति पान्थरको प्रथम अधिबेसन सम्पन्न भएको छ । पार्टीका केन्द्रिय महासचिब रणध्वोज कन्दङ्वा को प्रमुख आथित्यमा रविबजारमा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले अध्यक्षमा सिंह राज लावती, उपाध्यक्षमा चन्द्र प्रसाद राई, सचिबमा दुर्गा आङ्देम्बे, कोषाध्यक्षमा नेलकन माखिमलगायत २१ सदस्य समिति निर्वाचित गरेको छ ।

सम्बन्धित खवर