चैतसम्म योजना सम्झौता हुने - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

चैतसम्म योजना सम्झौता हुने


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका योजनाहरु सम्झौता गर्ने अवधि चैत मसान्तसम्म थप गरिएको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले यस अघि फागुन मसान्तसम्म योजना सम्झौता गर्ने अवधि तोकिएपनि केही सम्झौता गर्न बाँकी रहेकाले म्याद थप गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

सम्बन्धित खवर