‘चुप्पी डन’ सार्वजनिक - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

‘चुप्पी डन’ सार्वजनिक


साइनो समचारदाता
पथरी । मनोरञ्जनात्मक सर्ट मुभि ‘चुप्पी डन’ सोमबार सार्वजनिक भएको निर्माण पक्षले भएको छ । भ्यूटावर युट्युब च्यानलमार्फत् ७ मिनेट ५२ सेकेन्डको मुभि सार्वजनिक भएका हो ।
‘चुप्पी डन’ नामले चर्चा कमाएका यज्ञबहादुर कटुवाल मुभिमा देखिएका छन् । मुभिमा कथाकार तथा निर्देशकको जिम्मेवारी सम्मालेका पदम योगी ‘खुकुरी डन’को, अनिस खतिवडा ‘तरबार डन’को भुमिका देखिएका छन् । तीन डनत्रयलाई सन्जना बि.क., बाल कलाकारहरु जीवन थापा मगर, दिया योगी, सुजिता थापा मगर र फुङ्सरी सुब्बाले साथ दिएका छन् । मुहासिं थापा मगरको छायाँङ्कन तथा सम्पादन रहेको मुभि मुहा क्रिएटिभ स्टुडियो(उर्लावारी–३, नयाँ मंगलबारे बजार, मोरङ) को पोस्ट प्रोडक्सन रहेको छ ।

सम्बन्धित खवर