जनसम्पर्क कमिटी - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

जनसम्पर्क कमिटी

साइनो समचारदाता
पथरी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पथरीशनिश्चरे ९ मा जनसम्पर्क कमिटी गठन भएको छ ।
शनिबार भएको ९ नंम्वर शाखा कार्यकर्ता पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमबाट फणिन्द्र कार्की संयोजक र इश्वर चौहान सचिव रहेको २९ सदस्यीय कमिटि गठन गरिएको हो । कार्यक्रममा, नेकपाका नेताहरु किशोर राई, गीता तिम्सिना लगायतले पार्टीको देश निर्माणको अभियानलाई दर्विलो वनाउन वडा वडाबाट पार्टीलाई झनै सक्रिय बनाए ।

सम्बन्धित खवर