वडा नम्बर ९ फाइनलमा - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

वडा नम्बर ९ फाइनलमा


साइनो समचारदाता
पथरी । बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना गरेको चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेल विहिबारबाट सुरु भएको छ । पञ्चायत माविको खेल मैदानमा भएको खेलमा वडा ९ र ५ वीच स्पर्धा भएको हो ।


वडा नम्बर ९ ले सुन्यको विरुद्ध २ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । म्यान अफ द म्याज विजेता टिमका जर्सी नम्बर ८ का साइन राईले घोषित भए । उनले नगद १५ सय प्राप्त गरेका छन् ।
बुधबार भएको खेलमा वडा नं. १ विजयी भएको छ । वडा नम्वर–१ ले वडा नम्बर–२ लाई ५–३ गोलको अन्तरले वडा नम्बर १ विजयी भएको हो ।

सम्बन्धित खवर