वडा नम्बर २ को संयोजकमा बुढाथोकी - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

वडा नम्बर २ को संयोजकमा बुढाथोकी


साइनो समचारदाता
पथरी । सत्तारुढ नेकपाको पथरी शनिश्चरे २ नम्बर वडाको वडा कमिटि गठन भएको छ ।
शनिबार भएको वडा भेलाले वडा समन्वय कमिटि बालकृष्ण बुढाथोकी संयोजकत्वमा गठन भएको हो । समिटिको सचिवमा राजु तिम्सिना छन् भने सदस्यहरुमा कमल निधि घिमिरे, अम्बिका सुब्बा, प्रकाश दाहाल, निर्मला राई, मोहन सापकोटा, चन्द्रकुमार राई, राजेन्द्र विक, भवानी तिम्सिना, विमल लिम्बु, हरि बिक, धनमाया आचार्य, सुनिल लुइटेल र देउमान लिम्बु छन् ।
नेकपाका प्रदेश सदस्य लालबहादु सुस्लिङ मगरको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर