७ बनद्वारा अन्तरक्रिया - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

७ बनद्वारा अन्तरक्रिया


साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे र कानेपोखरी गाउँपालिकाको ७ वटा सामुदायिक बनहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
विहिबार पथरीको जिरिखिम्तीमा भएको कार्यक्रममा आयोजकले स्थानीय सरकार, सामुदायिक बन, शरणार्र्थी एवम् दातृ निकायलगायत सरोकारवाला संघसंस्थाहरुलाई भेला गराएका थिए । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, ग्रामीण सुधार बनका अध्यक्ष नवीन राई महिला जागृति बनकी अध्यक्ष चन्द्रकला चेम्जोङलगायतले जनसहभागिता जनाएका थिए ।

सम्बन्धित खवर