दुई गोटमा आगलागी - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

दुई गोटमा आगलागी


साइनो समचारदाता
विराटचोक । सुन्दरहरौचा ५ मोरङका योगेन्द्र गुरुङको गोटमा आगलागी भएको छ ।
मंगलबार राति २ वटा गोटमा अचानक आगलागी हुदा गोट जलेर नष्ट हुनको साथै गाईको जलेर मृत्यु भएको छ ।

सम्बन्धित खवर