सहयोगको अपिल - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

सहयोगको अपिल

साइनो समचारदाता
पान्थर । याङ्वरक गाउपालिका २ पान्थरका २७ वर्षिय रमेश बेघाको थप उपचारमा आर्थिक समस्या देखिएको छ ।
इक्साहाङ इक्मिसो पेखइङ् बेघा थोबोजुमले सहयोगको लागि अपिल गरेको छ । विद्युतको अवरोध हटाउने क्रममा पुस २२ गते रमेशको करङ र ढाँड भाचिएको छ । बीएडसी अस्पताल विर्तामोड झापामा उनको उपचार भइरहेको छ । थोबोजुमका महासचिव मंगल बेघाको मोवाइल नम्बर ९८१६०१८९०० सम्पर्ग वा नेपाल बैंक लिमिटेड फिदिम शाखा कार्यालयको खाता नम्बर ०६७००१००८९२३०३०००००१मा सहयोग गर्न अपिल गरिएको छ ।

सम्बन्धित खवर