युनियनमा विद्यार्थी संगठित - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

युनियनमा विद्यार्थी संगठित


साइनो समचारदाता
दमक । संघीय विद्यार्थी युनियनको दमक बहुमुखी क्याम्पस दमक झापाले बिएड प्रथम वर्षका विद्यार्थीहरुलाई संगठित गराएका छन् ।
अध्यक्षमा रबिना सांवा लिम्बू, उपाध्यक्षत्रयमा मिलन बस्नेत, रोसन राई, स्वास्तिका मादेन, सचिबमा बन्दना राई, सहसचिबमा प्रेरणा राई र कोषाध्यक्षमा चन्द्र मगर छन् । संघीय विद्यार्थी युनियनका बिध्यार्थी सल्लाकार गगन लावतीलगायतको उपस्थितिमा भएको विद्यार्थीको भेलाले रविनाको नेतृत्वमा ५४ सदस्यीय समिति निर्वाचित भएको हो ।

सम्बन्धित खवर