तामाङ आमान्त्रित सदस्यमा मनोनीत - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

तामाङ आमान्त्रित सदस्यमा मनोनीत

आमन्त्रित सदस्य धनकुमार तामाङ

साइनो समचारदाता
विराटनगर । प्रतिपक्षी नेपाली कांग्रेस मोरङ जिल्ला कार्य समितिको आमन्त्रित जिल्ला सदस्यमा पथरीशनिश्चरेका धनकुमार तामाङ मनोनीत भएका छन् ।
कांग्रेस मोरङको बैठकले तामाङसहित मित्र सेन योन्जन,राम न्योपानेलाई आमन्त्रित सदस्यमा मनोनीत गरको हो ।

सम्बन्धित खवर