‘पाठकलाई कारबाही गर्नुपर्छ’–पौडेल - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

‘पाठकलाई कारबाही गर्नुपर्छ’–पौडेल

साइनो समचारदाता
तनहु । भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनु पर्ने बताएका छन् ।
आइतबार आफ्नो निर्वाचन क्षेत्र तनहुमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको बताए । उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए ।

सम्बन्धित खवर