‘फस्ट लभ’ सार्वजनिक - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

‘फस्ट लभ’ सार्वजनिक


साइनो समचारदाता
पथरी । www.View Tower youtube channel मा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ ।
शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् । पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बाको दृश्यलाई मुहासिंह थापामगरले छायाङ्कन गरेर सम्पादन गरेका छन् । दुईजनाको प्रेम कथालाई मुभिमा देखाउन खोजिएको निर्माण पक्षले भ्यू टावरले जनाएको छ ।

सम्बन्धित खवर