एनप्यावसन मोरङको स्पोर्टस भोलि देखी - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

एनप्यावसन मोरङको स्पोर्टस भोलि देखी

“स्वास्थका लागि खेल्कुद” भन्ने नाराका साथ निजि तथा आवाशिय विद्यालयहरुको साझा संगठन एन प्यावसन मोरङले फागुन २÷३ गते २ दिने स्पोर्ट मिट गर्ने भएको छ । मोरङ जिल्लामा रहेका १०० वढि निजि बिध्यालय एनप्यावसनमा आवद्घ भए पनि सुरुवाति भएकाले खेलकुद प्रतियोगितामा ५० विद्यालयहरुको सहभागिता रहने छन । एनप्यावसन मोरङको वार्षीक कार्यतालिका अन्र्तगतको दोस्रो वर्षको स्पोर्ट मिट विहिवार र शुक्रवार बेलबारी स्थीत लक्ष्मी खेल मैदान लक्ष्मीमार्गमा सञ्चालन गर्न लागेको हो

खेलकुदको माध्यमबाट देश र बिध्यार्थीमा केहि सानो सहयोग गर्ने अभिप्रायका साथ छात्र र छात्रा दुबै तर्फ ३ बिधा भलिवल, कब्बडी, एथलेष्टिका ८२ खेलहरु समाबेस गरिएको छ । ५० विद्यालयका २ हजार विद्यार्थीले सहभागिता जनाउने खेलकुद प्रतियोगितामा मिनि म्याराथुन, रिले रेस, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प र सट पुट खेलहरु हुने खेल संयोजक दिपेन्द« खुलालले वताए ।
प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का अन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले विहिवार १० वजे गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर