जहदा गाउँपालिकाको पहिलो अधिबेशन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

जहदा गाउँपालिकाको पहिलो अधिबेशन


साइनो समचारदाता
जहदा । संघीय समाजबादी महिला फोरम नेपाल जहदा गाउँपालिका मोरङको अधिबेशन सम्पन्न भएको छ ।
आइतबार अधिबेशनले अध्यक्षमा बिनिता सिंह, उपाध्यक्षमा पुष्पा शाह, सचिबमा मुस्कान कामत, कोषाध्यक्षमा सर्मिला मण्डललाई निर्वाचित गरेको छ । २१ जनाको समितिलाई संगठनको जिल्ला अध्याक्ष सदिना खातून, प्रदेश १ अध्यक्ष निर्मला लिम्बू, केन्द्रीय सदस्य उषा यादब, गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल, उपाध्यक्ष सालो साह, वडा नम्बर ३ का अध्यक्ष अनिल ठाकुर, वडा नम्बर ४ का अध्यक्ष कृष्णा गिरीलगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित खवर