‘प्रधानमन्त्रीलाई पत्याउन छाडे’ - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

‘प्रधानमन्त्रीलाई पत्याउन छाडे’


साइनो समचारदाता
विराटनगर । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको बहस कार्यक्रममा नेपाली कांग्रेसका नेता अमृत अर्यालले प्रधानमन्त्रीको विश्वशनीयता घटेको दाबी गरेका छन् ।
आइतबार अर्यालले प्रधानमन्त्रीको ‘कुन जोक आउला’ भनेर जनता पर्खी बस्ने गरेका छन् । उनले भने ‘निकै हल्का ढंगले आउने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विश्वास घट्दै गएको छ ।’ प्रधानमन्त्रीले रेल, पानी जहाजजस्ता विषयलाई चाहिनेभन्दा बढी उचालेको बताए ।

सम्बन्धित खवर