नेफेसो कोरियाको महाधिबेशनको तयारीमा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

नेफेसो कोरियाको महाधिबेशनको तयारीमा

साइनो समचारदाता
बेलायत । सत्तारुढ संघीय समाजवादी फोरम (नेफेसो) दक्षिण कोरियाको तेस्रो महाधिवेशन फ्रेब्रुअरी ५ मा हुने भएको छ ।

१०० जुन्यन खिन्यमग्वान सउलसि (नेपाल आइडलको कन्सर्ट हुने हल) नजिकै कार्यक्रम हुन लागेको वर्तमान अध्यक्ष महेन्द्र राईले वताएका छन् । केन्द्रीय उपमहासचिव प्रकाश अधिकारीको प्रमुख आतिथ्य र प्रतिनिधि सभा सदस्य प्रदिप यादव को विशेष आतिथ्यमा हुन लागेको अध्यक्ष राईले वताएका छन् । संघीय समाजवादी फोरम नेपालको अहिले सम्म २१ ओटा देशहरुमा प्रवास संगठन निर्माण भएको छ ।

सम्बन्धित खवर