कांग्रेसले प्रदेश सभा पनि अबरोध गरयो - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

कांग्रेसले प्रदेश सभा पनि अबरोध गरयो

साइनो समचारदाता
बुटबल । संघीय सासद भवन अवरोध गरिरहेको बेला नेपाली कांग्रेसले प्रदेश ५ को सभा पनि अवरोध गरेको छ । उस्को विरोधले प्रदेश पाँचको शुक्रबार बसको प्रदेससभा बैठक स्थगित गरिएको छ ।
स्थानीय तह बाहेक सबै तह प्रतिपक्षीको भुमिका निर्वाह गरिरहेको ट । नेपाली कांग्रेसले प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखेरेलले सरकारले डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्न र निर्मला हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न माग गरे । शर्माले बैठक चल्न नदिने भनेलगत्तै कांग्रेसका सांसदहरू कुर्सीबाट उठेर सभा अबरोध गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले आउदो बैठक आगामी २२ गते दिउँसो १ बजे चल्ने जनाएको छ ।

सम्बन्धित खवर