दिवसमा प्रभात फेरि - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

दिवसमा प्रभात फेरि


साइनो समचारदाता
पथरी । मनकामना वचत तथा ऋण सहकारी संस्था पथरी शनिश्चरे, मोरङले प्रभात फेरिको आयोजना गरेका छ ।
सोमबार आफ्नो २२ औं स्थापना दिवसको अवसरमा प्ले कार्डसहित प्रभात फेरि निकालिएको हो । फेरिले बजार नगर परिक्रमा गरिएको थियो । मनकामना एसियाली एक्सेस ब्रान्ड प्राप्त सहकारी पनि हो ।

सम्बन्धित खवर